सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने बढ्यो

शुक्रवार, जेठ ८ २०८३
शुक्रवार, जेठ ८ २०८३
  • सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने बढ्यो

    काठमाडौँ ।  गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक सयले घटेको छ भने  चाँदीको मुल्य भने रु ६५ ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९३ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १०० सय १५ कायम भएको छ । विहिबार एक तोला छापावाल सुन रु २ लाख ९३ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ५० मा  खरिदबिक्री भएको थियो  ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij