सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सोमवार, जेठ ४ २०८३
सोमवार, जेठ ४ २०८३
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार भने सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर पाँच हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij