अमेरिका विरुद्ध कुशल भुर्तेलको शतक

अमेरिका विरुद्ध कुशल भुर्तेलको शतक

शनिवार, जेठ २ २०८३
शनिवार, जेठ २ २०८३
  • अमेरिका विरुद्ध कुशल भुर्तेलको शतक

    काठमाडौं । संयुक्त राज्य अमेरिका (यूएसए) विरुद्ध नेपालका कुशल भुर्तेलले शतक पुरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि कृकेट रंगशालामा आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा भुर्तेलले १०४ बलमा १०० रन बनाएर शतक पुरा गरेका हुन् । 

    अहिले नेपाल ३२.३ ओभरमा १ विकेट गुमाएर १६७ रनको योगसहित १९५ रनको लक्ष्य भेट्न यूएसएविरुद्ध ब्याटिङ गरिरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij