पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड ६ लाख भेटी संकलन

पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड ६ लाख भेटी संकलन

शुक्रवार, जेठ १ २०८३
शुक्रवार, जेठ १ २०८३
  • पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड ६ लाख भेटी संकलन

    फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा  एक करोड छ लाख २८ हजार भेटी संकलन भएको छ । 

    वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । 

    गत चैतमा ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार संकलन भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij