बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु

बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु

सोमवार, बैशाख २१ २०८३
सोमवार, बैशाख २१ २०८३
  • बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु

    बाजुरा । बूढी नन्दा नगरपालिकामा चट्याङ लागेर एक जना वृद्धको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा बूढी नन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन् ।

    उनका अनुसार पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij