सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौँ । आइतवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । प्रतितोला १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रवार भने प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कायम भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य भने बढेको छ। शुक्रवार प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतवार तोलामा ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij