शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
    राजविराज (सप्तरी) । यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।
     
    सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षीय प्रहरी हवल्दार जितेन्द्र यादवको मृत्यु भएको हो ।
     
    बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरीको क्याम्पमा कार्यरत यादवको बिहान शौचालय जाने क्रममा एक्कासी लडेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij