प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
    काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ । 
     
    प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गरेका प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij