मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  • मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले आज मध्याह्न १२ बजे बैठक बोलाएका हुन् । 

    बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डामा छलफल हुने बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij