कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने

सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बुधबार बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्न लागेको जानकारी दिए ।

    बैठकमा सहभागी हुनका लागि कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij