कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दै

सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दै

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, बैठक मंगलबार दिउँसो १ बजे  बोलाइएको हो । 

    वैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका अनुरोध गरिएको छ । 

    सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत भएपछि पहिलोपटक बैठक बोलाइएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij