सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा  तीन हजार ५०० र चाँदी प्रतितोला ३० ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ४७५ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन  तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४४५ मा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij