११ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

११ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

बुधवार, फाल्गुण २० २०८२
बुधवार, फाल्गुण २० २०८२
  • ११ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय   रुपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २७५ रुपैयाँले घटेर ५ हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij