सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सोमवार, फाल्गुण १८ २०८२
सोमवार, फाल्गुण १८ २०८२
  • सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार ६ सय रुपैयाँले बढेर तीन लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर  ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij