काठमाडौं महानगरपालिकाद्धारा ८ सहकारी संस्थालाई घर खाली गर्न ७ दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाद्धारा ८ सहकारी संस्थालाई घर खाली गर्न ७ दिने अल्टिमेटम

बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • काठमाडौं महानगरपालिकाद्धारा ८ सहकारी संस्थालाई घर खाली गर्न ७ दिने अल्टिमेटम

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा सहकारी संस्थाहरूलाई बहालमा लिएको घर तथा कोठा खाली गर्न अल्टिमेटम दिएको छ ।

    महानगरपालिकाले आज एक सूचना जारी गर्दै ८ सहकारी संस्थालाई घर खाली गर्न यसअघि आग्रह गरिए पनि अटेरी गरेको भन्दै ७ दिनको अल्टिमेटम दिएको हो ।

    तोकिएको समयमा घर खाली नगरे महानगरपालिकाले कानुन अनुसार आवश्यक कारबाही गर्ने चेतावनी दिएको छ।

    हेर्नुहोस् सूचना :

    ktm.png

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij