स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल

स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल

सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल

    काठमाडौं । महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्त्रगत नेपाल समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसङ ७३ रनले पराजित भएको छ।

    सोमबार स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले १३.५ ओभरमा अलआउट हुँदै ६८ रन मात्र बनायो। यो हारसँगै नेपालको विश्वकप खेल्ने यात्रा समाप्त भएको छ।

    नेपालका लागि विन्दू रावलले १४ रन जोडिन्। रोमा थापा १४ रनमा नटआउट रहिन्। नेपालका अरु ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डबाट निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij