अछामको ट्याक्टर दुर्घटना परेर पाँचको मृत्यु तीन जना घाईते

अछामको ट्याक्टर दुर्घटना परेर पाँचको मृत्यु तीन जना घाईते

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • अछामको ट्याक्टर दुर्घटना परेर पाँचको मृत्यु तीन जना घाईते

    काठमाडौं । अछाममा भएको ट्याक्टर दुर्घटना परेर पाँचजनाको ज्यान गएको छ । थप तीन जना घाईते भएका छन् । जिल्लाको  मेल्लेख गाँउपलिका– ७ सुयेडीमा सोमबार बिहान पौने १० बजे सो दुर्घटना भएको हो ।

    अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकका अनुसार, घाइतेलाई उद्धार गरी उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको छ । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको पाठकले बताए । ट्याक्टर सडकबाट करिव ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij