सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख ८२ हजार पुग्यो ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख ८२ हजार पुग्यो ?

सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख ८२ हजार पुग्यो ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय  रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij