सुनको मूल्य तोलामा २८०० रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य तोलामा २८०० रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • सुनको मूल्य तोलामा २८०० रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । 

    शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

     यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij