सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार एक सय रुपैयाँले बढेर २ लाख ६७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहीबार सुन तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij