जलेश्वरको करदाता सेवा कार्यालय खारेज

जलेश्वरको करदाता सेवा कार्यालय खारेज

बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • जलेश्वरको करदाता सेवा कार्यालय खारेज
    जनकपुरधाम । महोत्तरीको जलेश्वरस्थित करदाता सेवा कार्यालय खारेज गरिएको छ । नेपाल सरकारको निर्णय बमोजिम सो कार्यालय खारेज भएको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले जनाएको हो । 
     
    उक्त कार्यालयमार्फत हुँदै आएको करसम्बन्धी सम्पूर्ण कार्य  आजबाट कोष तथा लेखा नियन्त्रकको कार्यालय जलेश्वरबाट हुने आन्तरिक राजस्व कार्यालयका प्रमुख आन्दनकुमार गुप्ताले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij