खैरो हिरोइनसहित पाँच युवक पक्राउ

खैरो हिरोइनसहित पाँच युवक पक्राउ

बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • खैरो हिरोइनसहित पाँच युवक पक्राउ

    बैतडी । खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो । उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij