सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

    आज तोलामा २१ सय रुपैयाँले घटेर प्रतितोला सुन दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको अन्तिम दिन शुक्रवार प्रतितोलामा दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर आज चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार भने चार हजार ५ सय २५ रुपैयाँमा कायम भएको थियो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij