तोलामा १४ सय रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

तोलामा १४ सय रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • तोलामा १४ सय रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    बुधबार सुनको मूल्य तोलामा दुई लाख ६१ हजार रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर चार हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलाको चार हजार ४ सय ७० रुपैयाँमा कायम भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij