सुनको मुल्यले बनायो अर्को कीर्तिमान, कतिमा हुंदैछ कारोवार ?

सुनको मुल्यले बनायो अर्को कीर्तिमान, कतिमा हुंदैछ कारोवार ?

आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • सुनको मुल्यले बनायो अर्को कीर्तिमान, कतिमा हुंदैछ कारोवार ?

    काठमाडौं । आजपनि सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ । आज तोलमा १३०० सय रुपैयाँ बढेर सुनको मूल्यले अर्को कीर्तिमान बनाएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तलनामा सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ । आईतवार सुन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यसअघि शुक्रबार सुन तोलामा १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि २७० रुपैयाबढेर तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij