सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार चार सय  रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने ४ हजार ८० रुपैयाँमा कायम भएको थियो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij