सुनको मुल्य  २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च

सुनको मुल्य  २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च

बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • सुनको मुल्य  २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार सात सय  रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने ४ हजार ५५ रुपैयाँमा कायम भएको थियो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij