मधेश प्रदेशका मुख्यमन्त्री सोनलद्वारा पदबाट राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री सोनलद्वारा पदबाट राजीनामा

शनिवार, कार्तिक २२ २०८२
शनिवार, कार्तिक २२ २०८२
  • मधेश प्रदेशका मुख्यमन्त्री सोनलद्वारा पदबाट राजीनामा

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले राजीनामा घोषणा गरेका छन् । उनले आज प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् ।

    विश्वासको मतका लागि समय लिएकोमा मत नपाउने भएपछि राजीनामा घोषणा गरेका हुन् । उनले आजै प्रदेश प्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेस गर्ने जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij