कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

    जनकपुर । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    आज प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ ।” 

    प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा आजका मितिदेखि लागू हुनेगरी कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij