भारतलाई १ हजार मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली

भारतलाई १ हजार मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली

बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • भारतलाई १ हजार मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराएका छन् । 

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराएका हुन् ।

    “हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij