सुनको मुल्य घट्यो, तोलामा कति ?

सुनको मुल्य घट्यो, तोलामा कति ?

मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • सुनको मुल्य घट्यो, तोलामा कति ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १३ सयले घटेर तोलाको १ लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ ।

    सोमबार सुन तोलाको १ लाख ९८ हजार १ सयमा कारोबार भएको  छापावाला सुन आज तोलामा १३ सयले घटेर  १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    स्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij