सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको एक सयले बढेर तोलाको एक लाख ९६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २२५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २२५० मा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij