सुनको मुल्य ३ हजार ४ सयले बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मुल्य ३ हजार ४ सयले बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • सुनको मुल्य ३ हजार ४ सयले बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ३४ सयले बढेर तोलाको एक लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९३ हजार एक सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २२५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २२३५ मा कारोबार भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij