सुनचाँदीको मुल्य  घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य  घट्यो, तोलाको कति पुग्यो ?

शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • सुनचाँदीको मुल्य  घट्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ५ सयले घटेर तोलाको एक लाख ९३ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर २२३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २२७० मा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij