सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको  छ । बुधबार छापावाल सुन तोलाको १ हजार ४ सयले बढेर तोलाको १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ ।  

    मंगलबार प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ हजार ४ सयले रुपैयाँले घटेर १ लाख ९४ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३०० मा कारोबार भएको थियो ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij