घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको घटेको  छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ९३ हजार रुपैयाँ कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, चाँदी प्रतितोला  २ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij