सुनको मुल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?

सुनको मुल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?

मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • सुनको मुल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १८ सयले बढेर  १ लाख ९५ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १८ सय रुपैयाँले बढेर  १ लाख ९५ हजार ५ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।


    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर २३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij