कान्ति लोकपथ अवरुद्ध

कान्ति लोकपथ अवरुद्ध

बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • कान्ति लोकपथ अवरुद्ध

    हेटौंडा । मकवानपुरको भीमफेदी–८, भर्‍यातङडाँडास्थित कान्ति लोकपथ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    गएराति भीमफेदीको भर्‍यातङडाँडास्थित कान्ति लोकपथ सडकखण्डमा पहिरो झरी सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    सडक खुलाउने प्रयास भइरहेकाले हालका लागि वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij