सुनको मुल्य बढ्यो, तोलामा कति ?

सुनको मुल्य बढ्यो, तोलामा कति ?

बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • सुनको मुल्य बढ्यो, तोलामा कति ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ९  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार प्रतितोला  १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ सय रुपैयाँले घटेर १ लाख ९५ हजार ९ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।


    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij