सुनको मुल्य २५०० रुपैँयाले घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मुल्य २५०० रुपैँयाले घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • सुनको मुल्य २५०० रुपैँयाले घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५००  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार प्रतितोला  १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ५०० रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij