सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार प्रतितोला  १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैँयाले घटेर  १ लाख ९० हजार ६ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।

    यसैबिच शुक्रबार चाँदीको मूल्य  बढ्को छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २१५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij