सुनको मुल्य ३ हजार रुपैँयाले घट्यो, तोलामा कति ?

सुनको मुल्य ३ हजार रुपैँयाले घट्यो, तोलामा कति ?

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • सुनको मुल्य ३ हजार रुपैँयाले घट्यो, तोलामा कति ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्तबार प्रतितोला १ लाख ९३ हजार  ७  सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार रुपैँयाले घटेर  १ लाख ९० हजार ७ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।

    यसैबिच शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा २ हजार १४५ रुपैयाँमा कायम भएको हो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij