सुनको मूल्यमा स्थिर, चाँदीको बढ्यो

सुनको मूल्यमा स्थिर, चाँदीको बढ्यो

शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • सुनको मूल्यमा स्थिर, चाँदीको बढ्यो

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहिबार प्रतितोला १ लाख ९३ हजार  ७  सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सुन सोही मूल्यमा कारोबार भएको छ ।

    यसैबिच शुक्रबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij