मधेस सरकारको नीति तथा कार्यक्रम आज

मधेस सरकारको नीति तथा कार्यक्रम आज

शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • मधेस सरकारको नीति तथा कार्यक्रम आज

    जनकपुर । मधेस प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दैछ । प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने कार्यसुचि रहेको छ । 

    कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले बताए । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई  प्राथमिकतामा राखिएको साहको भनाई छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij