सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर  १ लाख ९३ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।


    यस्तै बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको थियो । बुधबारको तुलनामा चाँदीको मूल्यमा कुनै फेरबदल नभएको महासंघको भनाइ छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij