सुनचाँदीको भाउ बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • सुनचाँदीको भाउ बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला  १ लाख ८९ हजार हजार ८००   रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार प्रतितोला १ लाख ८८ हजार ८०० सय  रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८०० कायम भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij