सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला  १ लाख ८८ हजार ८००   रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्बार प्रतितोला १ लाख ८८ हजार ५०० सय  रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० कायम भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij