कृषि मन्त्रालयका लागि ५७ अर्ब बजेट विनियोजन

कृषि मन्त्रालयका लागि ५७ अर्ब बजेट विनियोजन

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • कृषि मन्त्रालयका लागि ५७ अर्ब बजेट विनियोजन

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रकम विनियोजन गरेको छ ।

    बिहीबार संसद्‌को संयुक्त बैठकम बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उच्च मूल्यको कृषि बाली पवर्द्धनका लागि सरकारले ८३ करोड विनियोजन गरेको जानकारी दिएका छन् ।

    सरकारले बाँदर, बँदेललगायतका जंगली जवानको जोखिम रहेका क्षेत्रमा अदुवा, बेसार खेती प्रोत्साहन गर्ने नीति लिएको छ । यस्तै पुशमा लाग्ने रोग उपचारका लागि खोप उत्पादन गर्न ८५ करोड विनियोजन गरिएको छ । बाली तथा पशुबीमा प्रिमियममा २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij