सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला  १ लाख ८७ हजार ८०० रुपैयाँ  रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार प्रतितोला १ लाख ८९ हजार ३०० सय  रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८०० कायम भएको महासंघले जनाएको छ ।

    साथै,आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij