मधेश प्रदेशमा मंगलबार सार्वजानिक विदा

मधेश प्रदेशमा मंगलबार सार्वजानिक विदा

सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • मधेश प्रदेशमा मंगलबार सार्वजानिक विदा

    महेन्द्रनगर(धनुषा) । मधेश प्रदेश सरकारले सार्वजानिक विदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित विदामा थप गरेको हो । 

    गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती)र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij